Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

आइतबार सार्वजनिक बिदा

User Image मेयरसाप सम्पादकीय | २०८१ चैत २१ गते २०:५७
Image of storage/news/1743865924.jpg

काठमाडौं । सरकारले भोलि (आइतबार) सार्वजनिक बिदा दिएको छ । रामनवमीको अवसरमा सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर चैत २४ गते आइतबार राम नवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो । 


Facebook Comments