Ad Image

आज पनि प्रतिनिधि सभाको बैठकमा रास्वपा र राप्रपाको विरोध कायमै

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pratinidhi baithak.PNG

काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विराेध कायमै छ । आज सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका हुन् । 

रास्वपा र राप्रपाको विरोधकाबीच सभामुख घिमिरेले रास्वपा सांसद अशोककुमार चौधरीलाई बोल्न समय दिएका छन् ।