Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

User Image मेयरसाप डेस्क | २०८२ साउन १५ गते १७:५४
Image of https://mayorsap.com/storage/photos/10/WhatsApp Image 2025-08-02 at 5.48.52 PM.jpeg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शनिवार दिउँसो राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न उनको निवास शीतलनिवास पुगेका थिए ।

 


Facebook Comments