त्रिवि सेवा आयोगले माग्यो भारी संख्यामा उप–प्राध्यापक
No Author Assigned | २०८२ भदौ २३ गते ००:१४
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भारी संख्यामा उप–प्राध्यापक पदको विज्ञापन खुलाएको छ । त्रिवि सेवा आयोगको कार्यालयले आज जारी गरेको सूचनामा खुला तथा समावेशी प्रणालीमार्फत् पदपूर्ति गरिने जनाएको छ । योग्यता पुगेका व्यक्तिले यही भदौ २९ गतेदेखि आगामी कात्तिक १२ गतेसम्म अनलाइन माध्यमबाट दरखास्त दिन सक्नेछन्।

Facebook Comments