पूर्वप्रधानमन्त्री देउवा र पत्नी आरजुमाथि कुटपिट

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bff9300c2ff.jpg

काठमाडौं । ‘जेनजी’ आन्दोलनका उग्र प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि कुटपिट गरेका छन् ।

देशभर चर्किएको आन्दोलनका क्रममा नेताहरूको घर, कार्यालय र सरकारी सम्पत्तिमाथि लगातार आक्रमण भइरहेको छ । यो घटनाले नेताहरूको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ ।


Facebook Comments