झलनाथ खनालकी श्रीमतीलाई जिउँदै जला*इयो


काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको डल्लुस्थित निवासमा आगजनी गर्दा उनकी श्रीमती रबिलक्ष्मी चित्रकार जलेर घाइते भएकी छन् ।
आफै जलाएर ‘जेनजी’ आन्दोलनका प्रदर्शनकारीहरूले नै उनलाई उद्धार गरेको भिडिओ फुटेजमा देख्न सकिन्छ ।
हाल उनको अवस्थाबारे विस्तृत जानकारी आइसकेको छैन ।
Facebook Comments