राष्ट्रपति पौडेलले लगाए टीका

User Image मेयरसाप डेस्क | २०८२ असोज १६ गते १५:३५
Image of https://mayorsap.com/storage/photos/10/68de2bedc18f5.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको विजया दशमीका दिन आज ११ः५३ बजेको शुभ साइतमा टीका ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालको हातबाट उनले टीका लगाएका हुन् ।


Facebook Comments