मुस्ताङको लुप्रागाउँ (तस्बिर)
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ स्थित लुप्रागाउँ र पृष्ठभूमिमा मनमोहक हिमश्रृङ्खला । जोमसोम–कोरला राजमार्ग अन्तर्गत जोमसोम–कागबेनी सडकको पान्डाखोलाबाट पूर्वतर्फको भिरालो सतहमा लुप्रागाउँ अवस्थित छ ।
Facebook Comments