Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

धनुषामा घाँटी का*टिएको अवस्थामा पुरुषको शव फेला

User Image मेयरसाप डेस्क | २०८२ फागुन १४ गते १९:०६
Image of https://mayorsap.com/storage/photos/shares/death-3.jfif

जनकपुर । धनुषाको औरही गाउँपालिका वडा नं.६ मा एक जना पुरुषको शव फेला परेको छ । पुरुषको हात पछाडि बाँधिएको र धारिलो हतियारले घाँटी काटिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

धनुषा प्रहरीका अनुसार शव फेला परेको पुरुष हंसपुर नगरपालिका ९ रुदौलीका सुमित मण्डल रहेका छन् । दिउँसो ४ः३० बजे स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । अहिले धनुषा प्रहरीको टोली उक्त स्थानमा पुगेर अनुसन्धान गरिरहेको छ । थप जानकारी आउन बाँकी रहेको छ ।


Facebook Comments