Ad Image

दोलखा केन्द्रबिन्दु भएर गयाे भूकम्पको धक्का

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1730993842.jpg

काठमाडौं
कार्तिक २२ गते,
 

दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार साँझ ७ः५६ बजे दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
 

यसअघि कात्तिक १० गते राति दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।