Ad Image

संघीय संसद्को हिउँदे अधिवेशनको सुरुवातमै रास्वपाको अवरोध

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738309844.PNG

काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार सुरु भएको छ । बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आफ्नो आसनबाट उठेपछि बैठक अवरुद्ध भएको छ ।


अधिवेशन अन्तर्गत प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य राख्ने कार्यसूची छ ।