Ad Image

तोलाको तीन सयले बढ्यो सुनको मूल्य

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1740292610.jpg

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु. एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु. एक लाख ७० हजार तीन सय कायम भएको छ ।


आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु. एक हजार ९९०  रहेको चाँदीको मूल्य आज रु. एक हजार ९७० कायम भएको छ ।