Ad Image

अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी र परिवारलाई सरकारी छात्रवृत्ति दिइने

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746181033.jpg

काठमाडौं । अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र उनका परिवारजनले सरकारी छात्रवृत्ति पाउने भएका छन् ।


केपी ओली नेतृत्वको सरकारले खेलकुद विकासमा काम गर्ने उल्लेख गर्दै अब अन्तराष्ट्रिय पुरस्कार र पदवी बिजेता खेलाडी र उनीहरुका परिवारजनलाई सरकारी छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।


राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।

 

राष्ट्रपतिद्वारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ ।