Ad Image

प्रतिनिधि सभा बैठक सुरू, राप्रपा र रास्वपाको अवरोध जारी

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pratinidhi.jpg

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक सुरू भएको छ। मंगलवार पौने १२ बजेदेखि प्रतिनिधि सभाको बैठक सुरू भएको हो। 

बैठक सुरू भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले बैठक अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिएका छन्।