Ad Image

मुगुको कोटडाँडा केन्द्रबिन्दु भएर गयो ४ रेक्टरस्केलको भूकम्प

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/zaza eathquake-bhukampa_X8d4auZ0bE.jpg

काठमाडौं । मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर सोमबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ३९ मिनेट जाँदा ४.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि यही असार १५ गते मुगुको जिमा आसपास ४.८ रेक्टरस्केलको भूकम्प गएको थियो । हालै नेपालमा साना–ठूला भूकम्पहरू आउने क्रम बढ्दो छ।