Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

प्रहरी कार्यालय कोहलपुरको हिरासतमा एक जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ भदौ २१ गते ११:४५
Image of https://mayorsap.com/storage/photos/10/death.jfif

दाङ । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा एक जनाको मृत्यु भएको छ । ज्यान मार्ने कसुरमा सोधपुछका लागि तीन दिनदेखि हिरासतमा राखिएका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । 

उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । तर उनको के कारणले मृत्यु भएको भन्ने खुलाइएको छैन । 


Facebook Comments