जेनजीकाे प्रदर्शन उग्रः  प्रहरीले चलायो गोली

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68be8053806af.PNG

काठमडौं । जेनजीको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको छ । प्रदर्शन नियन्त्रणबाहिर गएपछि अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ । 

जेनजीले संसद भवनको दुई नम्बर गेटमा आगो समेत लगाएका छन् । 


Facebook Comments