प्रहरीको गोली लागेर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68be8053806af.PNG

काठमाडौं । सरकारविरुद्ध जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । आन्दोलन अनियन्त्रित भएपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो । 

घाइते अवस्थामा सिभिल अस्पताल पुर्‍याइएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

गोली लागेका अर्का एक प्रदर्शनकारीको अवस्था गम्भीर छ । गोली लागेर घाइते भएका ७० जनाभन्दा बढीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 


Facebook Comments