जेनजी प्रदर्शनकारीद्वारा भरतपुर महानगरपालिका कार्यालयमा तोडफोड

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68be8ea969f8e.jpg

भरतपुर । जेनजीको प्रदर्शनका क्रममा भरतपुर महानगरपालिका कार्यालयमा समेत तोडफोड भएको छ । प्रदर्शनकारीले  कार्यालयमा तोडफोड गरेपछि अहिले भरतपुरमा समेत अवस्था तनावग्रस्त बनेको छ ।

आन्दोलनकारीले ढुंगामुढा सुरु गरेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ । प्रहरीले अश्रुग्यास समेत प्रहार गरिएको छ ।

 


Facebook Comments