Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

इटहरी उपमहानगरपालिकाको कार्यालय तोडफोड र ढुंगामुढा

User Image मेयरसाप डेस्क | २०८२ भदौ २१ गते १४:५३
Image of https://mayorsap.com/storage/photos/10/68be9d973e3de.jpg

सुनसरी । जेनजी प्रदर्शनका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय तोडफोड र ढुंगामुढा भएको छ । 

प्रदर्शनकारीले उपमहानगरपालिकाको कार्यालय तोडफोड र ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास हानेको छ । सोक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

विराटनगर महानगरमा पनि प्रदर्शनकारी प्रहरीको ब्यारिगेट ढालेर अघि बढेका छन् । 


Facebook Comments