पोखरा महानगरपालिकामा अनिश्चितकालीन निषेधाज्ञा

User Image मेयरसाप डेस्क | २०८२ भदौ २३ गते २२:५८
Image of https://mayorsap.com/storage/photos/10/pokhara.jpg

काठमाडौं । जेनजीको प्रदर्शन अनियन्त्रित बनेपछि पोखरा महानगरपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले जेन–जी प्रदर्शनका कारण महानगर क्षेत्रमा हुन सक्ने सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जनाएको छ।

 


Facebook Comments