जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ८ जना पुग्यो

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bea2bd2634c.jpg

काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । प्रदर्शन नियन्त्रणबाहिर पुगेपछि प्रहरीले चलाएको गोलीबाट हालसम्म ८ जनाको मृत्यु भएको हो । 

एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको छ । २ जनाको सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचार खुल्न सकेको छैन । घटनामा अन्य कयौंको संख्यामा घाइते भएका छन् । 


Facebook Comments