तस्बिरमा हेर्नुहाेस् काठमाडौंमा जेनजीले यसरी कब्जा गरेका थिए संसद्

पाेष्टरले बाेल्छ धेरै कुरा

No Author Assigned | २०८२ भदौ २३ गते ०९:५८
Image of https://mayorsap.com/storage/photos/10/68bea2a2045ba.jpg

काठमाडौं । जेनजीले आज आयोजना गरेकाे भष्ट्राचारविराेधी आन्दाेनमा आएका सहभागीहरूले अहिले भएका नेताहरूबारे आक्राेश पाेखेका थिए ।

भ्रष्टाचार गरेर छोराछोरी र आसेपासेलाई समेत बिलासी जीवन जीउने वातावरण बनाएकाे तर कर तिर्ने नागरिकहरूकाे अवस्था भने नफेरिएकाे आशयका पाेष्टर बाेकेर जेनजी युवाहरूले संसद भवन नै नियन्त्रणमा लिएका थिए । प्रहरीले अश्रु ग्यास, गाेली, पानीकाे फाेहाेरा हानेर उनीहरूलाई तितरबितर बनाएकाे थियो ।

प्रशासनकाे दमनले धेरै प्रदर्शनकारीहरू घाइते भएका छन् भने अहिलेसम्म दशजनाकाे मृत्यु भएकाे छ ।

 हेर्नुहाेस्, तस्बिरमा जेनजीकाे प्रदर्शन

 

 



Facebook Comments