जेनजी प्रदर्शनमा मृ*त्यु हुनेको संख्या १७ पुग्यो

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bea2af44c9c.jpg

काठमाडौं । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरुद्धमा जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएको छ । प्रदर्शन अनियन्त्रित भएपछि प्रहरीले गोली चलाउँदा हालसम्म १७ जनाको मृत्यु भएको हो । 

उनीहरुको उपत्यकाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ जना पुगेको छ ।

प्रहरीको गोली लागेर सयौंको संख्यामा घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पालमा उपचार भइरहेको छ । 

 


Facebook Comments