जेनजीलाई बालेनको फेरी आग्रह : ‘अब घर फर्किनुहोस्’

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bff7af6d123.jpg

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आन्दोलनरत ‘जेनजी’ पुस्ताका युवाहरूलाई घर फर्कन पुनः आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत अब देश जेनजीले नै बनाउनुपर्ने भन्दै क्षति हुँदा त्यसको असर सबैलाई पर्ने बताएका छन् ।

मेयर शाहले भनेका छन्, ‘देश तपाईँहरुकै हातमा हो। तपाईंहरूले नै बनाउने हो। अब जति क्षति हुन्छ, तपाईँ हाम्रो नै हुने हो। अब घर फर्कनुहोस्।’


Facebook Comments