त्रिभुवन विमानस्थलभित्र जेनजी प्रदर्शनकारी छिर्ने प्रयासमा

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bfdc58ac67f.jpg

काठमाडौं । ‘जेनजी’ आन्दोलनकारीहरूको एक समूह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र छिर्ने प्रयासमा लागेको छ ।

सुरक्षा स्रोतका अनुसार, प्रदर्शनकारीहरूले विमानस्थलको गोल्डेन गेटबाट भित्र प्रवेश गर्ने कोसिस गरेका छन् ।

उनीहरूले सेनाको सुरक्षा घेरा तोड्ने प्रयास गरिरहेका छन् । आन्दोलनका कारण बिहानैदेखि विमानस्थल बन्द गरिएको छ ।


Facebook Comments