प्रधान सेनापतिले केहीबेरमा राष्ट्रको नाममा सम्बोधन गर्दै

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Ashokraj_Sigdel.jpg

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दैछन् । नेपाली सेना स्रोतका अनुसार अहिले केहीबेरमा सेनापति सिग्देलले सम्बोधन गर्न लागेका हुन् । उनले पछिल्लो परिस्थितिको बारेमा जानकारी गराउन लागेका हुन् ।

 


Facebook Comments