डिल्लीबजार कारागारमा आगजनी

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c10d64c6330.jpg

काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीहरूले आफूहरू पनि बाहिर निस्कन पाउनुपर्ने माग गर्दै आगजनी गरेका छन् ।

कारागार प्रशासक बाबुराम अर्यालले दिएको जानकारी अनुसार अहिले कारागार भवनबाट आगोको मुस्लो निस्किरहेको छ ।

आगलागी र तोडफोडको घटनापछि त्यहाँको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । कैदीबन्दीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको अर्यालले बताएका छन् ।


Facebook Comments