जेनजी प्रदर्शनकारीले आग*जनी गरेकाे घरमा महिलाको शव भेटियाे


पोखरा । पोखराको नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको घरमा भएको आगजनीमा एक महिलाको शव फेला परेको छ ।
मंगलबार आन्दोलनकारीले गण्डकी प्रदेशका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको घर र व्यवसायिक प्रतिष्ठानका साथै उनका भाइ ध्रुवको गाडी सोरूम र निवासमा पनि आगजनी गरेका थिए ।
आगलागी भएको घरको गाडी सोरूममा जलेको अवस्थामा भेटिएकी महिला सोही घरमा काम गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments