प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रका नाममा पहिलो सम्बोधन

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d53571ebf73.jpg

काठमाडौं । जेनजी आन्दोलनको जगमा गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्राका नाममा सम्बोधन सुरु गरेकी छिन् ।

बिहीबार आज ४ बजे बसेको मन्त्रिपरिषद्को बैठकपछि साँझ ६ बजेदेखि प्रधानमन्त्री कार्कीले आफ्नो पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् ।

भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीको अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेको छ ।


Facebook Comments