एकैदिन ८ हजार १ सय रुपैयाँले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68edd523750c0.png

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य एकैपटक ८ हजार १ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु दुई लाख ४० हजार ४ सयमा कारोवार भएको सुन मंगलबार २ लाख ४८ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार ३ हजार २ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १०५ रूपैयाँले वृद्धि भएर ३ हजार ३२५ रुपैयाँ कायम भएको छ । 


Facebook Comments