Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

आईटीएफ एसिया यु–१४ : टेनिस खेलाडी छनोट

User Image मेयरसाप डेस्क | २०८२ फागुन ९ गते ०७:४९
Image of https://mayorsap.com/storage/photos/shares/photo-ef090aa8.png

काठमाडौं । आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिप 'फाइनल' का लागि शनिबार ४ टेनिस खेलाडी छनोट भएका छन् ।

श्रीलंकाको कोलोम्बोमा मार्च २९ देखि अप्रिल १० तारिखसम्म हुने सर्किट १ र २ मा चार खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट ब्वाइजमा विश्व विशेष डल्लाकोटी र अर्याशराज पौडेल छनोट भए । गल्र्समा सारा पन्त र एरा खत्री छानिए । प्रशिक्षकमा सन्तोष खत्री छन् ।


Facebook Comments