काठमाडौँ उपत्यकाभर रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’
मेयरसाप डेस्क
|
२०८२ फागुन १६ गते २१:०१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा'ले को काठमाडौँ उपत्यका सबै उम्मेदवारलाई पशुपतिमा जुटाएर निर्वाचन क्षेत्रमा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ जारी छ ।
शनिबार बिहानै देखि पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साहसहितका उपत्यकाका तीन जिल्लाकै उम्मेदवार पशुपति मन्दिरमा भेला भएर निर्वाचन क्षेत्रमा होमिएका थिए ।
काठमाडौं उपत्यकाका तीन जिल्ला समेट्ने गरी रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह लेरोड शो गरिरहेका छन् ।कार्यक्रम सामाखुसी र गोंगबु हुँदै वनस्थली चोकस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर साँझ ६ः३० बजे समापन हुने जानकारी दिइएको ।
Facebook Comments