Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

User Image मेयरसाप डेस्क | २०८२ फागुन १९ गते १२:०१
Image of https://mayorsap.com/storage/photos/shares/gold-sun-chadi_1.jpg

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य २ हजार ५ सय रुपैयाँले बढको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएकाृ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदी मूल्य प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको थियो ।


Facebook Comments