ललितपुरको एक रेष्टुरेन्टमा आगलागी
No Author Assigned | २०८२ फागुन १९ गते १५:५३ललितपुर । ललितपुरको पुल्चोकस्थित एक रेष्टुरेन्टमा आगलागी भएको छ।
मंगलबार दिउँसो पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको हो। आगलागी कसरी लागेको खुलिसकेको छैन।
आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
Facebook Comments