प्रथम महिला सविता पौडेलद्वारा मतदान
No Author Assigned | २०८२ फागुन २१ गते ०९:१८
तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेकाी छन् ।
जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा उत्साहका साथ मतदान जारी रहेको निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए ।
Facebook Comments