Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

नेमकिपा सचिव प्रेम सुवालद्वारा भक्तपुरमा मतदान

User Image मेयरसाप डेस्क | २०८२ फागुन २१ गते ०९:२३
Image of https://mayorsap.com/storage/photos/shares/nemakipa.jpg

काठमाडौं । नेपाल मजदुर किसान पार्टी 'नेमकिपा'का सचिव एवं भक्तपुर क्षेत्र नं। १ का उम्मेदवार प्रेम सुवालले आज बिहान मतदान गरेका छन् । उनले भक्तपुर नगरपालिकास्थित आफ्नो स्थायी ठेगाना रहेको मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका हुन् ।

प्रेम सुवाल भक्तपुर क्षेत्र नं। १ बाट लगातार चौथो पटक चुनावी मैदानमा छन् । भक्तपुर क्षेत्र नं। १ मा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । 


Facebook Comments