Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

दोलखाको मालु मतदान केन्द्रमा तनाव, एमाले र रास्वपाको नाराबाजी

User Image मेयरसाप डेस्क | २०८२ फागुन २१ गते १०:००
Image of https://mayorsap.com/storage/photos/shares/election-2082.jfif

काठमाडौँ । दोलखाको मालु मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा मिलेर बुथ कब्जा गरेपछि तनाव सिर्जना भएको छ ।

यसको विरोधमा एमाले र रास्वपाले नाराबाजी गरेका छन् । मतदान केन्द्रमा तनाव शान्त पार्न प्रयास भइरहेको छ ।


Facebook Comments