Ad Image

रवि लामिछानेलाई पोखरा फर्काइयो

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731661184.png

काठमाडौं, काठमाडौंः सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई पोखरा फर्काइएको छ ।

 

शुक्रबार दिउँसो यति एअरलाइन्सको जहाजमार्फत् भैरहवाबाट उनलाई पोखरा लगिएको हो ।

 

बुटवलको सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा लामिछानेसँग बयान लिन गत मंगलबार पोखराबाट त्यहाँ लगिएको थियो । बिहीबार बयान सकिएपछि पुनः उनलाई पोखरा फर्काइएको हो ।