मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

हिमाली गाउँपालिका

लुम्बिनी विकास कोष

कानेपोखरी गाउँपालिका

हनुमाननगर कंकालिनी नगरपालिका

विराटनगर महानगरपालिका

शनिबार विश्व ध्यान दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार

Mayorsap

शुक्र, पौष ५, २०८१ | १३:३७ बजे

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्र पठाएर भोलि शनिबार ९ डिसेम्बर २१० विश्व ध्यान दिवस मनाउन भनेको छ ।


मन्त्रालयले बिहीबार देशभरका सबै स्थानीय तहमा पठाएको पत्रमा ‘विश्वव्यापी सद्भावका लागि आन्तरिक शान्ति’ भन्ने नाराका पुस ६ गते विश्व ध्यान दिवस २०८१ मनाउन भनिएको हो ।


‘संयुक्त राष्ट्रसंघबाट डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा भएको सन्दर्भमा मिति २०८१/०९/०२ गतेको सचिव बैठकका निर्णयहरुको बुँदा नं. ७ मा उल्लिखित “विश्वव्यापी सद्भावका लागि आन्तरिक शान्ति“ भन्ने नाराका साथ आगामी पौष ६ गते विश्व ध्यान दिवस, २०८१ मनाउने सम्बन्धी निर्णय आवश्यक जानकारी तथा कार्यार्थ यसैसाथ संलग्न गरी पठाईएको व्यहोरा आदेशानुसार अनुरोध छ,’ पत्रमा उल्लेख छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology