मेयरसाप

सम्पादकीय

कर्मचारी

महाशिवरात्री

उपनिर्वाचन

एम्बुलेन्स

फिदिम नगरपालिका

रक्सी–चुरोट

डाक्नेश्वरी नगरपालिका

बीपी कोइराला क्यान्सर अस्पतालका जुनियर असिस्टेन्टविरुद्ध नक्कली प्रमणपत्र पेस गरेर बढुवा खाएको अख्तियारमा उजुरी

Mayorsap

आइत, पौष ७, २०८१ | १५:३४ बजे

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका जुनियर असिस्टेन्ट मनसुन नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपालले स्कूल तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा खाएको उजुरी अख्तियारमा परेको छ ।


सो सम्बन्धमा उनले नक्क्ली प्रमाणपत्र पेश गरी जुनियर असिस्टेन्ट पदको सेवा, सुविधा र लाभ उपभोग गरेको पुष्टि भएको भन्दै अख्तियारले कैद र जरिवाना सजाय हुन मागदाबी लिई आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology