दिल्लीमा मोदी–बालेन अंकमाल (तस्वीरहरू)

User Image मेयरसाप डेस्क | २०८३ मंसिर ०७ गते १२:१७
Image of https://mayorsap.com/storage/photos/shares/modi-balen-1-1024x500.jpg

काठमाडौं । दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा अहिले भेटवार्ता जारी छ । भेटवार्ता अघि प्रधानमन्त्री बालेनलाई राष्ट्रपति निवास हैदरावाद हाउसमा गार्ड अफ अनर प्रदान गरिएको थियो ।

भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको हो। सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई न्यानो स्वागत गरे । स्वागतका क्रममा उनीहरूले अंकमाल गरेका थिए ।


Facebook Comments