Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन छलफलका एजेण्डा

User Image मेयरसाप सम्पादकीय | २०८१ पुष १९ गते ०३:०४
Image of storage/news/1734841807.jpg

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासलमा दिउँसो साढे १२ बजे बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठकको एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते बस्दैछ।


Facebook Comments