मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

टेम्केमैयुङ गाउँपालिका

एम्बुलेन्स

जलजला गाउँपालिका

मेलमिलाप केन्द्र

काठमाडौं महानगरपालिका

दरबारमार्गको कञ्चनजंगा कफी कम्पनीमा आगलागी

Mayorsap

शुक्र, पौष १९, २०८१ | १४:४१ बजे

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१ स्थित दरबारमार्गमा सञ्चालित कफी कम्पनीमा आगलागी भएको छ ।


कञ्चनजंगा कफी कम्पनीमा बिहीबार साँझ आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।


सो कम्पनी टोखा नगरपालिका–७ बस्ने ३४ वर्षीय अञ्जन भण्डारीले सञ्चालन गरेका हुन् । 

 

आगलागीबाट भएको क्षतिको विवरण नखुलेको प्रहरीले जनाएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology