मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

वीरगञ्ज महानगरपालिका

रक्सी–चुरोट

गैंडाकोट नगरपालिका

गोपाल हमाल

निशुल्क भर्ना

८ हजार मिटर अग्ला हिमालको बिना अक्सिजन आरोहण गर्ने मिङ्मालाई विमानस्थलमा भव्य स्वागत

Mayorsap

शुक्र, पौष १९, २०८१ | १५:०६ बजे

काठमाडौं । बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली मिङ्मा जी शेर्पालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

 

उनले बिना अक्सिजन विश्वका ८ वटा हिमाल आरोहण गरेर किर्तिमान राखेका हुन् । उनी बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमाल आरोहण गर्ने पहिलो नेपाली हुन् । हिमालको सफल आरोहण गरी स्वदेश फर्केका उनलाई आज विमानस्थलमा भव्य स्वागत गरिएको हो ।


उनलाई शेर्पा समुदायका शेर्पाहरुले विमानस्थलमा भव्य स्वागत गरेको थियो । उनले सात वटै महादेशका हिमालहरु आरोहण गरेर उनी आज स्वदेश र्फिर्कएका छन् । विश्वमा ८ हजारभन्दा माथिका  १४ हिमाल छन् जसमध्ये ८ वटा हिमाल नेपालमा पर्छ ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology