Ad Image

सार्वजनिक यातायातको भाडा बढ्यो, कुन ठाउँको कति पुग्यो ? (भाडादरसहित)

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736172770.jpg

 

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबारबाट लागु हुने गरी  गाडी भाडा बढाइएको हो । यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सवारी साधनको सवारी भाडा ३३० प्रतिशतले बढेको छ ।

पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ ।