Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

२०८१ को एसईई परीक्षा चैत देखि सुरु हुने, यस्तो छ परीक्षा तालिका

User Image मेयरसाप सम्पादकीय | २०८१ माघ २ गते ०३:३६
Image of storage/news/1736825816.jpg

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने छ ।


 


Facebook Comments