मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

बसाइँसराइ

खानेपानी

रेणु दाहाल

तिलागुफा नगरपालिका

साइकल जात्रा

पर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउँछः सभामुख घिमिरे

Mayorsap

मंगल, माघ १, २०८१ | ११:४८ बजे

काठमाडौँ । प्रतिनिधिसभा अध्यक्ष देवराज घिमिरेले माघे सङ्क्रान्ति माघी पर्वजस्ता परम्परागत चाडपर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउने बताएका छन् ।

    
सभामुख घिमिरेले आज शुभकामना सन्देश जारी गर्दै माघे सङ्क्रान्ति÷माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै नयाँ पुस्तालाई गौरवमय इतिहास र संस्कृति बुझ्न प्रेरणा मिल्ने विश्वास लिएको उल्लेख गरेका छन् ।

    
“नेपाल विविध संस्कृतिको धनी राष्ट्र हो, यहाँ मनाइने प्रत्येक पर्व केवल धार्मिक वा ज्योतिषीय मान्यतामा आधारित छैनन्, यी पर्वहरूले हाम्रा सामाजिक, आर्थिक र पर्यावरणीय पक्षलाई पनि प्रतिनिधित्व गरेका छन्,” सभामुख घिमिरेले भनेका छन्, “नेपाली मौलिक चाडपर्वले हाम्रो सभ्यता, समाजप्रतिको जिम्मेवारी र प्राकृतिक चक्रसँगको सहकार्यलाई झल्काउँछन् ।”

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology