मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

खजुरा गाउँपालिका

उपहार

घरपझोङ गाउँपालिका

रेणु दाहाल

चुमनुब्री गाउँपालिका

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

Mayorsap

बुध, माघ २, २०८१ | ११:३२ बजे

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक औँँस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर कायम भएको छ ।
 

स्थानीय बजारमा प्रतितोला सुनमा रु. चार सयले वृद्धि भएको छ । आइतबार सोही परिमाणको पहेँलो धातु रु. एक लाख ५५ हजारमा खरिदबिक्री भएको थियो । आज एक तोला सुनको मूल्य रु. एक लाख ५५ हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


यसैगरी, चाँदीको मूल्य प्रतितोलामा रु. १० ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु. एक हजार आठ सय ३० निर्धारण भएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology