Ad Image

अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736946599.jpg

काठमाडौं । सरकारले भूमि सम्बन्धी अध्यादेश ल्याएपछि विभिन्न प्रतिक्रिया आउने क्रम जारी रहेको छ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पनि अध्यादेशबारे टिप्पणी गरेका छन् ।  

‘अब खोला मात्र हैन टुँडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरूलाई ।’ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तस्विर राखेर मेयर शाहले टिप्पणी गरेका हुन् ।